१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अक्सिजन प्लान्ट बनाउन पत्रकार महासंघ गुल्मीद्वारा ६० लाख हस्तान्तरण

गुल्मीमा कोरोना संक्रमितको चाप बढ्दा अक्सिजनको अभावमा उपचारमा समस्या देखिएपछि अक्सिजन सहयोग गर्नको लागि नेपाल पत्रकार महासंघले दुई हप्ता अगाडि अक्सिजन अभियान सञ्चालन गरेको थियो ।

प्रेस युनियनद्वारा स्वास्थ्य सामग्री सहयोग

सामग्री हस्तान्तरण गर्दै कोषाध्यक्ष तामाङले वर्तमान जटिल परिस्थितिमा श्रमजिवी पत्रकार तथा कर्मचारीलाई सहयोगको प्रयास आगामी दिनमा पनि जारी रहने बताउनुभयो ।

हराएका २९ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

विभिन्न स्थानमा हराएका मोटरसाइकल सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले २ हप्ता भित्र फेला पारेको ।

२६ सवारी धनीलाई हराएको मोटरसाइकल हस्तान्तरण, दुई प्रहरी पुरस्कृत

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीपछि बरामद गरिएका २६ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । सवारी धनीलाई मोटरसाइकल हस्तान्तरण गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक

मुख्यमन्त्री पौडेलद्वारा माझी बस्ती हस्तान्तरण, हरेक घरमा दुई कोठा र शौचालय

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ डफ्कामा निर्माण गरिएको एकीकृत माझी बस्ती गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बस्तीको साँचो खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाडलाई हस्तान्तरण गर्नुभएको

वीपी राजमार्ग नेपाललाई हस्तान्तरण

काठमाडौं । जापानले वीपी राजमार्गको पुनर्निर्माण सकेर नेपाललाई हस्तान्तरण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त राजमार्ग नेपाललाई हस्तान्तरण गरेको हो ।

रोटरी क्लब अफ न्यूरोड सिटीद्वारा पाटन अस्पताललाई ३० लाखको स्वास्थ्य उपकरण प्रदान

काठमाडौं । रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा झन्डै ३० लाख मूल्य पर्ने हाइफ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको छ। रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंका