एजेन्सी । भारतको त्रिपुरास्थित उनाकोटी जिल्लामा बुधबार साँझ इस्कन मन्दिरबाट निकालिएको जगन्नाथ यात्राको रथ हाइटेन्सन तारमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना बालबालिका पनि रहेका