विराटनगर । प्रदेश नम्बर १ का प्रदेश प्रमुख पर्शुराम खापुङले अस्पतालले बिरामीलाई सेवाग्राही मैत्रीरूपमा कार्य गर्नुपर्ने बताउनुभएको छ । विराटनगर–१४ मा नवनिर्मित हाजी आँखा अस्पतालको उद्घाटन गर्दै उहाँले बिरामीलाई प्रदान