Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


नेपाली हात्ती भारतको सितामडी पुग्यो

रौतहट, असार २० । रौतहटको मानव वस्तिमा प्रवेश गरेको जङ्गली हात्ती भारत पुगेको छ । रौतहटको गरुडा नगरपालिकाको शिवनगर, देवाही गोनाही नगरपालिकाको उचिडिह र माधवनारायण नगरपालिको सखुअवा, मिठुअवा सहितको गाउँमा

चितवनमा हात्तीको न्वारन गरियाे, नाम शेषचन्द्र गज

वन्यजन्तु संरक्षणको काममा खटिँदा २०७१ असोजमा तस्करहरूको गोली लागि मृत्यु भएका चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ गेमस्काउट स्व. शेषचन्द्र चौधरीको सम्मान स्वरूप हात्तीको नामाकरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले

भारत असममा एकै ठाउँमा मरे १८ हात्ती

एजेन्सी, वैशाख ३१ । भारतको उत्तरपूर्वी राज्य असममा एकै ठाउँमा १८ वटा हात्ती मृत अवस्थामा फेला परेका छन् । असमको नगावन जिल्लास्थित प्रस्तावित कुन्डोली आरक्षको पहाडमा बिहीबार ती हात्ती मरेका

हात्तीले लियो एक जनाको ज्यान

सप्तरी । हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको आज मृत्यु भएको छ ।कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको

बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । हिजो दिउँसो बर्दियाको बगुवा सामुदायिक जंगलमा बाख्रा चराउन गएकी ६० बर्षिया भुन्टी बोहोरालाई हात्तीले आक्रमण गरेको हो । हात्तीको

छिमेकीको घरबाट टिभी हेरी फर्कँदै गर्दा हात्तीको आक्रमणबाट मृत्यु

मृत्यु हुनेमा ४९ वर्षीय यामबहादुर बोहोरा रहेका छन् । छिमेकीको घरबाट टीभी हेरेर फर्कने क्रममा बोहोरालाई हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो । उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु

झापाको मकैबारीमा हात्ती, सर्वसाधरण आतङ्कित

एक हप्तादेखि सातवटा जंगली हात्ती मकैबारीमा पसेर नोक्सान गरिरहेको झापा गाउँपालिका–५ का स्थानीय बासिन्दाले जनाएका छन् । मकै जोन क्षेत्रका रूपमा रहेको सो ठाउँमा पसेका हात्ती खेदाउन नसक्दा मानिस आतंकित

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ५० वर्षीया तीलमाया भुजेल हुन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आइतबारबिहान

चितवनमा हात्तीको स्वास्थ्य परीक्षण सुरु

काठमाडौं । चितवनमा हात्ती मर्न थालेपछि हात्तीको स्वास्थ्य परीक्षण सुरु गरीएको छ । प्राकृतिक र रोगको कारण चालू आर्थिक वर्षमा पाँचवटा हात्ती मरेपछि समस्या पत्ता लगाउन स्वास्थ्य परीक्षण सुरु गरिएको

सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु

राजविराज, पुस २५ । सप्तरीको खडक नगरपालिका–४ अमहामा शनिबार बिहान करेन्ट लागेर एउटा हात्तीको ज्यान गएको छ । दैनिकरुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको विद्युतीय