१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आजबाट कोशी प्रदेशको हिउँदे अधिवेशन शुरु हुँदै

काठमाडौं । कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैंटौं तथा हिउँदे अधिवेशन शुरु हुन लागेको हो । गत असोज ४ गते कोशी प्रदेशको पाँचौं

अन्योलमा हिउँदे अधिवेशन, कांग्रेस भन्छ – ३० वटा विधेयक पारित गर्नुपर्छ

काठमाडौं । संसदको हिउँदे अधिवेशन हिउँदे अधिवेशन कहिले डाँक्ने भन्ने अन्योल भइरहँदा सत्तारुढ दल नेपाली कांग्रेसले भने आगामी हिँउदे अधिवेशनबाट ३० वटा विधेयक पारित गनुपर्ने बताईरहेको छ । सरकारको प्रमुख

संघीय संसदको हिउँदे अधिवेशनमा ३ वटा मात्रै विधेयक पारित

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशनमा ३ वटा विधेयक मात्रै पारित भएका छन् । विधेयक अधिवेशनको रुपमा लिइने संघीय संसदको २०८० साल माघ २२ गतेबाट शुरु भई आज सकिन लागेको

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि शुरु

काठमाडौं । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । संसद बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन आह्वान, मौजुदा मन्त्रिपरिषदमा नियुक्ति,

संघीय संसद : हिउँदे अधिवेशनको कार्यतालिका

काठमाडौं । सोमबारदेखि सुरु भएको संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दुई महिनाको बैठक बस्ने कार्यतालिका सार्वजनिक भएको छ । सार्वजनिक भएको कार्यतालिका अनुसार माघ र फागुन महिनामा प्रतिनिधिसभाको बैठक ७

सरकारले संसदलाई बिजनेस नदिँदा हिउँदे अधिवेशन शून्य र विशेष समयमै सीमित

काठमाडौं । सरकारले संसदलाई बिजनेस नदिँदा यस पटकको हिउँदे अधिवेशन शून्य र विशेष समयमा नै सकिने भएको छ । सरकारले बिजनेस नदिँदा संसदले राम्रोसँग काम गर्न नसकेको गुनासो सांसदहरुले गरिरहेका

गण्डकी प्रदेशको हिउँदे अधिवेशन आज रातिबाट अन्त्य हुने

पोखरा । गण्डकी प्रदेशको हिउँदे तथा नवौं अधिवेशन आज  (शुक्रबार)  रातिदेखि अन्त्य हुने भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्कोे बैठकले शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको

सुदूरपश्चिम प्रदेशमा वर्षे अधिवेशन सुरू गर्ने बेलामा बल्ल हिउँदे अधिवेशन सुरू

काठमाडौं । हिउँदे अधिवेशन अन्त्य गर्नुपर्ने बेलामा सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन बल्ल सुरू भएको छ । गत असोजमा वर्षे अधिवेशन अन्त्य गरिएको थियो । दुई वटा अधिवेशनबीच ६ महिना भन्दा

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार बसेको प्रदेश सभाको बैठकपछि अधिवेशनको अन्त्य गरिएको हो । बैठकको शून्य समयमा अधिकांश सांसदले प्रदेशको नाम चाँडो राख्न

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको हो । सरकारले बजेट