१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा मृत भेटिएका पुरुष सेनाको हुद्दा भएको खुलासा

गुरुङको शव बिहीबार बिहान महानगरपालिका–१७ शारदानगरको सिमलडाँडा नजिकैको नहरमा भेटिएको थियो । हत्या गरेर नहरमा शव फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।