मकवानपुर । हिजो गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ । त्रिभुवन राजपथको हेटौंडा–काठमाडौं सडकखण्ड अन्तरगत भिमफेदी गाउँपालिकाको सिमभन्ज्याङ नजिक झिरघारीमा हिजो दिउँसो पहिरो गएपछि अवरुद्ध भएको सडक पहिरो