१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आवाज नभएर होला सम्पदा पनि हेपाइमा (फोटोफिचर)

काठमाडौं । इतिहास र सभ्यता हिजोको आजै बनेका हुँदैनन् । सयौं वर्षको कालखण्डका अनेकौं तथ्यहरूको उत्खनन–अन्वेषण, अभिलेखीकरण र प्रमाणीकरण जस्ता कार्यहरूको बलमा मात्रै सभ्यता निर्माणको वास्तविक इतिहास बन्छ र जान्न सकिन्छ ।