१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हेलिकप्टर उडान र अवतरणमा रोक लगाउने निर्णय सच्याउन उद्योगमन्त्री आग्रह

काठमाडौं, फागुन १९ । वायु सेवा सञ्चालकहरुले सगरमाथा राष्ट्रिय निकुञ्जभित्र हेलिकप्टरको उडान र अवतरणमा रोक लगाउने निर्णय सच्याउन उद्योगमन्त्री लेखराज भट्टलाई आग्रह गरेका छन् । निकुञ्जभित्र हेलिकप्टरको उडान र अवतरणमा

पाथिभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरबाट यसरी पानी खन्याइयो (फोटो फिचर)

ताप्लेजुङ । पाथिभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै

पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ । उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु भएको सेनाले

घुन्सा हेलिकप्टर दुर्घटना भएको १४ वर्ष पूरा

ताप्लेजुङ । फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १४ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा

सिन्धुपाल्चोकमा गर्भवतीको हेलिकप्टरबाट उद्धार

सिन्धुपाल्चोक, साउन २२ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विकट वडा नं ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवतीलाई बिहीबार हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बिहान ८ बजेदेखि भर्ना गरिनुभएका ३४ वर्षीया पासाङ

संखुवासभामा पहिरोमा हराईरहेका ११ जना अझै फेला परेनन्, आज पनि उद्दारका लागि हेलिकप्टर जान सकेन

संखुवासभा । संखुवासभामा पहिरोमा परि हराईरहेका ११ जना अझै भेटिएका छैनन् । सिलिचोङ गाँउपालिका– १ सिसुवा खोलामा गएको पहिरोमा हराई रहेका ११ जनाको उद्धार र खोजीमा समस्या भएको छ ।