२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


युक्रेनी बन्दरगाह शहर मारिओपोलमा हैजा प्रकोप

रुसी सेनाको आक्रमणबाट ध्वस्त बनेको युक्रेनको मारिओपोल गएको मे महिनामा रुसले कब्जा गरेको थियो । संयुक्त राष्ट्र संघका अनुसार यो शहरमा धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएका छन् भने पानीमा ढल मिसिएको

कपिलवस्तुमा हैजाका कारण थप एक बालिकाको मृत्यु

कपिलवस्तु, मंसिर १२ । कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा हैजाका कारण आइतबार थप एक बालिकाको मृत्यु भएको छ । बुद्धभुमी नगरपालिका– ६ महुवाकी १३ वर्षिया श्रृजना यादवको मृत्यु भएको हो । कपिलवस्तुमा

हैजाविरुद्धकाे साढे २ लाख खोप कात्तिक २८ गते आउँदै

खोप कपिलवस्तुका पाँचवटा स्थानीय तहका व्यक्तिलाई लगाउने गरी योजना बनाइएको डा. पौडेलले बताउनुभयो ।

पूर्ण रुपमा नियन्त्रणमा आएन हैजा

कपिलवस्तु । कपिलवस्तुको ६ स्थानीय तहमा फैलिएको हैजा अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । हैजा फैलिएको एक महिना बढी भैसक्दा पनि शिवराज अस्पतालमा मात्र दैनिक ५ देखि १०

कपिलवस्तुका ६ स्थानीय तहमा हैजाबाट ६ जनाको मृत्यु

अस्पतालमा बिरामी आउनेको सङ्ख्या घटे पनि समुदाय स्थितमा हैजाको बिरामी रहेको स्थानीयको दाबी छ ।

कपिलवस्तुमा फैलिएको झाडापखाला पूर्णरुपमा नियन्त्रणमा आएन

कपिलवस्तुमा फैलिएको झाडापखाला र हैजा अझै पूर्ण नियन्त्रणमा आउन सकेन, साझा योजना बनाउँदै पालिकाहरुकपिलवस्तु, कात्तिक ९ । कपिलवस्तुमा देखिएको हैजा र झाडापखालाको प्रकोप नियन्त्रण गर्न जिल्लाका सबै पालिकाहरुले सहकार्य गर्नु

कपिलवस्तुमा रोकिएन हैजाको प्रकोप : नियन्त्रणमा आएको भन्दै मन्त्रालयको झुट विज्ञप्ति

सरकारको आलोचना हुने भयले विज्ञप्ति निकाल्ने मन्त्रालयले अस्पतालमा चिकित्सकको व्यवस्था गरिदिए प्रकोप नियन्त्रणमा आउथ्यो कि ?