१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


होलीको अवसरमा ईमेज च्यानलले ‘होली विशेष’ कार्यक्रम गर्दै

काठमाडौं । रंगहरुको पर्व होलीको अवसरमा ईमेज च्यानलले सोमबार ‘होली विशेष’ कार्यक्रमको आयोजना गर्ने भएको छ । ईमेज च्यानलले विगत केही वर्षयतादेखि होलीका दिन गर्दै आएको सांगीतिक कार्यक्रमलाई यो वर्ष

ग्लोबल टुरिजमले होली तथा स्पेनमा मनाइने ला-टोमाटिनो फेस्टिबलको आयोजना गर्ने

काठमाडौं । ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले होलीका दिन अर्थात सोमबार होली महोत्सव तथा स्पेनमा मनाइने ला–टोमिनो फेस्टिबलको आयोजना गर्ने भएको छ । नेपाली कला संस्कृतिको जगेर्ना गर्नुका साथै नेपाली संस्कृतिलाई

इच्छा विपरित होली नखेल्न जिल्ला प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैको इच्छा विपरित होली नखेल्न आग्रह गरेको छ । प्रशासनले सूचना जारी गर्दै होलीपर्व हर्षोल्लासपूर्वक मनाउने क्रममा कसैको इच्छा विपरित रंग लोला तथा पानी

सभ्य एवं सुरक्षित तवरले होली मनाउन प्रहरीको अनुरोध

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरी परिसर काठमाडौंले बिहीबार एक सन्देश जारी गरी होली पर्वलाई सभ्य,

होलीमा रंगिए पर्यटक

काठमाडौं । बसन्त ऋुतको रंगिलो पर्व फागू पूर्णिमा । सडकमा छेउमा फूल फुलेका छन् । मान्छेको मन रंगिएको छ । फागुको रंगले के पर्यटक, के केटाकेटी सबैलाई आकर्षित गरेको छ

दुई वर्षपछिको होली, सभ्य र भव्य

काठमाडौं । हुलहुज्जत गरेर होली मनाउने परम्परा विस्तारै अन्त्य हुँदै गएको छ । अपवाद छोडेर रंग खेल्ने शैलीमा पनि परिवर्तन आएको महसूस गरिएको छ । केही वर्षअघिसम्म काममा हिँडेकाहरु त्यसमाथि

उपत्यकामा ३ सय ४५ सवारी प्रहरी नियन्त्रणमा

काठमाडौं । होलीको अवसरमा काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचलाई कडा बनाएको छ । उपत्यकाका ६८ ठाउँमा ट्राफिक चेक प्वाइन्ट राखिएको छ । होली खेल्ने नाममा तिब्र गतिमा चलाएका सवारी, मापसे

पोखरामा विदेशीको होली (तस्बिरहरु)

पोखरा । पोखरेलीहरुले विदेशी पर्यटकसँगै एकआपसमा शुभकामना साट्दै रंगहरुको पर्व होली मनाएका छन् । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल पोखराले लेकसाइडमा विशेष कार्यक्रम आयोजना गरी हालीको आयोजना गरेको थियोे ।

बसन्तपुरमा होली पर्व (तस्बिरहरु)

काठमाडौं । नेपालको पहाडी भेगमा आज (बिहीबार) होली पर्व मनाइँदै छ । कोरोनाका कारण दुई वर्षदेखि मनाउन नपाएको होली पर्व यस वर्ष धुमधामका साथ मनाइँदै छ । काठमाडौंको बसन्तपुर लगायतका

होलीमा रमाए विदेशीहरु (फोटो फिचर)

काठमाडौं । काठमाडौंमा होली पर्व मनाइरहँदा नेपालीसँगै विदेशी पर्यटकहरु पनि होलीको रङमा रंगिएका छन् । नेपाल भ्रमणमा आएका उनीहरुले ठमेल, न्यूरोड, वसन्तपुरलगायतका स्थानमा नेपालीसँगै आपसमा रङ दलेर खुसी साटासाट गरेका