मिरा बस्नेत काठमाडौं, चैत १५ । रङ्गैरङ्गको पर्व होली यस पटक पनि कोरोनाको मारमा पर्यो । दोस्रो लहरको संक्रमण बढ्ने खतरा बढेको भन्दै सरकारले सार्वजनिक रुपमा होली पर्व नमनाउन उर्दी
काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापन कडा गरिएको छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरक्षा योजनासहित ट्राफिक प्रहरी परिचालन गरेको छ ।
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाको अवसरमा आपसी मेलमिलाप र सद्भावको सन्देश दिनुभएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, आरोग्य एवम् समृद्धिका कामना गर्दै राष्ट्रपति भण्डारीले होलीले
होलीको दिन ठूलाबाट सानाले आर्शिवाद लिने चलन छ भने घरका सम्पूर्ण परिवार मिलेर होलीलाई विशेष बनाउने गरिन्छ । घरको सबै काम सकेर महिलाहरू पनि होलीमा सहभागी हुने गर्दछ् भने एक
काठमाडौं, चैत ११ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको
काठमाडौं, चैत ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अनुरोध गरेको छ । कोरोना संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह
बैतडी । बैतडीमा होली खेल्न जिल्ला प्रशासन कार्यालयले रोक लगाइएको छ । भारतसँग समिा जोडिएको जिल्ला भएकाले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै होली खेल्न रोक लगाएको हो । यस्तै घरबाहिर
एजेन्सी । कोरोना भाइरसको संक्रमण दर दिनानुदिन बढ्दै गएपछी भारतको राजधानी नयाँ दिल्लीमा होली लगायतका पर्व मनाउन रोक लगाइएको छ । दिल्ली विपत् व्यवस्थापन प्राधिकरणले होली लगायतका पर्वमा भीडभाड हुने
काठमाडौं, चैत ८ । रंगहरुको पर्व होली आइतबारदेखि सुरु भएको छ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा आइतबार बिहान ८ बजेर २६ मिनेटको शुभसाइतमा चीर ठड्याएसँगै यो वर्षको होली पर्व विधिवत रुपमा
काठमाडौं । रंगहरूको पर्व होली आजबाट विधिवत रुपमा सुरु भएको छ । काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ होलीको चीर ठड्याइएपछि देशभर होली पर्व सुरु हुने मान्यता छ । चन्द्रमास अन्तर्गत्