८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


टिआरसी विधेयक संशोधन गर्न ह्युमन राइट्स वाचको आग्रह

काठमाडौं । अन्तराष्ट्रिय मानवअधिकारवादी संस्था ‘ह्युमन राइट्स वाच’ले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संशोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग