१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एकैसाथ १० जना नर्स र एक डाक्टर गर्भवती भएपछि अस्पतालको पानीमा मिसावटको आशंका

एजेन्सी । हालै अमेरिकाको मिसौरीस्थित लिबर्टी अस्पतालका १० जना महिला नर्स र एक जना महिला डाक्टर एकैसाथ गर्भवती भएको घटनाले निकै चर्चा पाएको छ । एकै अस्पतालका ११ जना महिला