६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


मलेसियाका पूर्वप्रधानमन्त्री रजाक भ्रष्टाचार अभियोगमा १२ वर्षका लागि जेल चलान

काठमाडौं । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारको अभियोगमा जेल चलान हुनुभएको छ । रजाकले गरेको अपिल मंगलबार त्यहाँको सर्वोच्च अदालतले खारेज गरेसँगै रजाक १२ वर्ष कैद भुक्तान गर्न जेल