१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुकुम्बासी र नगरप्रहरीबीच झडप हुँदा १४ जना घाइते

काठमाडौं । थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा झडप हुँदा काठमाडौं महानगर प्रहरी बलका प्रमुख सहित १४ जना घाइते भएका छन् । सोमबार सुकुम्वासी बस्ती हटाउन जाँदा स्थानीय