२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शशांक, शेखर र सुजाताले एकै मन्चबाट भने, ‘हामी एक छौं र एक रहन्छौं’

काठमाडौं । नेपाली कांग्रेसमा कोइराला परिवारको योगदानलाई महत्वपूर्ण मानिन्छ । १३ औं महाधिवेशन अघिसम्म कांग्रेस कोइराला परिवारकै नेतृत्वमा थियो । १३ औं महाधिवेशन पछि शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व गरिरहनु भएको