२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पाल्पामा बस दुर्घटना हुँदा ६ को मृत्यु, १५ घाइते

काठमाडौं । रूपन्देहीबाट पाल्पा गईरहेको यात्रुबाहक बस पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, खुर्सानेमा बिहीबार राति दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । रूपन्देहीको सालझण्डीबाट