१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मनाङका १५ जनप्रतिनिधि निर्विरोध, औपचारिक घोषणा हुन बाँकी

काठमाडौं । मनाङका १५ जनप्रतिनिधि निर्विरोध बनेका छन् । वैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनका लागि केही पालिकामा वडाध्यक्ष र वडा सदस्य निर्विरोध बनेका हुन् । यद्यपि, निर्वाचन