३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


सरकार गठन गर्न दलहरूसँग ३० दिन समय

काठमाडौं । निर्वाचन आयोगले मंसिर २९ गते राष्ट्रपतिलाई निर्वाचनको अन्तिम मतपरिणाम बुझाइसके पछि सरकार गठनको ’काउन्ट डाउन’ सुरू भएको छ । सरकार गठनका लागि दलहरूले ३० दिनको समय पाएका छन्