काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको छ । पार्टीको विधान बमोजिम उनीहरुलाई नियुक्ति गरिएको अध्यक्ष लिङदेनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ