काठमाडौं । थाइल्याण्डको उत्तर–पूर्वी शहर नोङ बुआ लम्फुस्थित एक शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा ३४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकमा बालबालिका र वयस्क दुवै छन्