८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


प्रहरी हिरासतको पर्खाल फोरेर भाग्ने ३ पक्राउ, अझै ३ फरार

काठमाडौं । धनुषाको इलाका प्रहरी कार्यालय, महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोरेर भाग्ने ६ बन्दीमध्ये तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ