१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


चलचित्र ‘छक्का पञ्जा ४’ले मनायो ५१ औं दिन, १६ वटा हलमा अझै प्रदर्शन

काठमाडौं । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘छक्का पञ्जा ४’ ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ । गत फागुन १९ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले शनिबार