२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गोलन्जोर गाउँपालिकाले ५५० जनाकाे नि:शुल्क स्वास्थ्य बिमा गर्ने

सिन्धुली । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाले ५ सय ५० जनाको नि:शुल्क बिमा गराउने कार्यको सुरुवात गरेको छ। गाउँपालिकाले यस आर्थिक वर्षको कार्यक्रम अनुसार गाउँपालिका क्षेत्रका सीमान्तकृत,पिछडिएका वर्गका लागि नि:शुल्क स्वास्थ्य