६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


निर्वाचन आचारसंहिताको ६ बुँदामा एमालेले जनायो असहमति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ बुँद्धामा असहमति जनाएकाे छ । स्थानीय तह निर्वाचन निष्पक्ष ढंगले सम्पन्न हुनेगरी प्रभावकारी