६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


६ महिनाभित्र पाइपलाइनबाट पेट्रोल

काठमाडौं । ६ महिनाभित्र पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी नेपाल आयल निगम प्रादेशिक डिपो अमलेखगञ्जमा दोस्रो चरणको काम तीव्र रुपमा अघि बढाइएको छ । भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन परियोजना