१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्वका ४२ देशमा ३५ हजार ९ सय १६ जना नेपाली कोरोनामुक्त

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा संक्रमित नेपाली मध्य ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहेक ४२ देशमा ३५