३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


अफगानिस्तानमा विस्फोट हुँदा ९ जनाको मृत्यु, १३ घाइते

काठमाडौं । उत्तरी अफगानिस्तानमा भएका विस्फोटमा परेर ९ जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा १३ जना घाइते भएका छन् । बल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा दुई छुट्टाछुट्टै गाडीलाई लक्षित गरी