५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


अबको राजनीति संसद् केन्द्रीत, यसरी बुझ्नुस् संसदभित्रकाे अंकगणित

अक्कल कुँवरकाठमाडौं । अदालतको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन चौतर्फी दवाव परेको छ । प्रधानमन्त्री ओलीले राजनीनामा दिनुहुन्छ कि संसदको सामना गर्नुहुन्छ एकिन हुन सकेको छैन