१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तेह्रथुमका किसान अकबरे खुर्सानी खेतीप्रति आकर्षित

तेह्रथुम । पछिल्लो समय तेह्रथुमका किसानले मुख्य नगदेबालीको रुपमा अकबरे खुर्सानी खेतीलाई लिन थालेका छन । अकबरे खेतीतर्फ किसानको बढ्दो आकर्षणसँगै तेह्रथुममा २९ हेक्टर क्षेत्रफलमा याे खेती हुँदै आएको छ