काठमाडौं । लघू चलचित्र अकारणको फस्ट लुक सार्वजनिक भएको छ । बिहीबार अष्ट्रेलियाको होबार्ट शहरमा एक विशेष पत्रकार सम्मेलनमार्फत् यस लघु चलचित्र अकारण को पोष्टरहरू सार्वजनिक गरिएको हो । साथै,