४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


अक्करमा अर्थतन्त्र, आयात घटाउने कडा नीति फ्लप !

सरकारले पेट्रोलियम पदार्थ, खाद्यान्न, गाडी, कच्चा पदार्थलगायतका वस्तु आयातमा ठूलो धनराशी खर्चनुपरेको छ । जसले गर्दा विदेशी मुद्रा संचितिमा परेको चाप नियन्त्रण सरकार र केन्द्रीय बैंकका लागि टाउको दुखाई बनेको