२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दैनिक गहुँत सेवन गर्छन अक्षय कुमार !

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले आफू दैनिक रूपमा गहुँत पिउने गरेको खुलासा गरेका छन् । ‘इन टु द वाइल्ड’ कार्यक्रमका प्रस्तोता बेयर ग्रिल्ससँगको एक इन्स्टाग्राम लाइभ सेसनमा अक्षयले आफूले