एजेन्सी । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले तयार पारेको कोरोना भाइरसविरुद्धकाे भ्याक्सिन प्रयोग गर्न बेलायत सरकारले अनुमति दिएको छ । जीवनलाई सामान्य अवस्थामा फर्काउनको अक्सफोर्डको खोपले नेतृत्व गर्ने त्यहाँको सरकारको विश्वास छ