१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


परीक्षणमा सहभागी एकजना बिरामी भएपछि अक्सफोर्डले रोक्यो कोरोना भ्याक्सिनको ट्रायल

काठमाडौं । अक्सफोर्ड युनिभर्सिटीले क्लिनिकल ट्रायलमा सहभागी एकजना बिरामी हुँदा भ्याक्सिनको ट्रायल रोकेको छ । कोभिड नियन्त्रणका लागि भ्याक्सिनको मानव परीक्षणका क्रममा एक व्यक्ति बिरामी भएपछि अक्सफोर्ड र एस्ट्राजेनेका युनिभर्सिटीले