१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनाको खोपलाइ प्रयोगको अनुमति

काठमाडौं । अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना भाइरसविरुद्धका खोपको दुई भर्सनलाई विश्व स्वास्थ्य संगठन (डब्लू.एच.ओ)ले आपतकालिन प्रयोगको अनुमति दिएको छ । एस्ट्राजेनेका कम्पनीले ठूलो अनुपातमा बनाइरहेको यो खोपलाई कोभ्याक्स कार्यक्रम अन्तर्गत

भारतमा अक्सफोर्डको खोपलाई अनुमति

एजेन्सी । भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनको कोभिड– १९ सम्बन्धी विशेषज्ञ समितिले अक्सफोर्डको कोरोना खोपलाई प्रयोगमा ल्याउने आपतकालीन अनुमति दिएको छ । अनुमतिसँगै भारतमा खोप लगाउने बाटो खुलेको छ

अक्सफोर्ड-एस्ट्राजेनेका बन्यो पहिलो कोरोना खोप निर्माता

काठमाडौं । कोरोना विरुद्धको खोप तयार पारिरहेको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले अन्तिम चरणको क्लिनिकल ट्रायलको नतिजा प्रकाशन गरेको छ । क्लिनिकल ट्रायलको नतिजा प्रकाशित गरेसँगै अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले पहिलो

कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिको मृत्यु

ब्रासिलिया, कात्तिक ६ । अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरसविरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त

अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप केही समयपछि मात्र टुंगो लाग्ने

काठमाडौं, साउन १६ । कोरोनाविरुद्ध तयार पारिएका खोपको प्रभावकारीताबारे आगामी वर्ष मात्र जानकारी हुने वैज्ञानिकहरुले बताएका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोपको मात्राको पर्याप्तताबारे केही समयपछि मात्र टुंगो

कोरोनाविरुद्धको खोप विकासमा ठूलो सफलता हासिल गरेको दाबी

काठमाडौं, साउन ५ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोनाभाइरसविरुद्धको खोप विकासमा ठूलो सफलता हासिल गरेको दाबी गरेको छ । विश्वविद्यालयले विकास गरेको एउटा खोप सुरक्षित रहेको र प्रतिरक्षा प्रणालीलाई थप बलियो