सुरेन्द्र भण्डारी झापा। झापामा अक्सिजनको अभावसंगै कोरोना संक्रमितको उपचारमा समस्या देखिएपछि एक व्यक्ति एक अक्सिजन सिलिण्डर अभियान शुरु गरीएको छ । अभियान मार्फत चार सय अक्सिजन सिलिण्डर खरिद गर्दै सरकारलाई
पहिलो चरणमा देवचुली नगरपालिकाको स्वास्थ्य शाखालाई दश वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकिएको छ । बैंकमा अहिले २३ वटा अक्सिजन सिलिन्डर रहेको संयोजक पोख्रेलको भनाइ छ ।
जिल्ला विपद व्यवस्थापन समितिको समन्वय, बर्दियाका उद्योगी, व्यापारी, विभिन्न संघसंस्था र समाजसेवीहरूको सक्रियतामा बर्दिया प्रशासन भित्र अक्सिजन बैंक स्थापना गरिएको छ ।