काठमाडौं, जेठ २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सिलिण्डरहरु समयमै भरेर राख्न अस्पताल र आइसोलेसन सेन्टरहरुलाई निर्देशन दिएको छ । मंगलबार सूचना प्रकासीत गरी
काठमाडौं, जेठ १५ । पाँचथरमा निजी स्तरबाट कन्सन्ट्रेटर र अक्सिजन सिलिण्डर व्यवस्थापन गर्ने कार्य अघि वढेको छ । उद्योग वाणिज्य संघ पाँचथरको अगुवाइमा अक्सिजन सिलिन्डर व्यवस्थापन गर्ने अभियानले तिव्रता पाएको
सुनसरी, जेठ ४ । देशका विभिन्न अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि सुनसरीबाट सिलिण्डर भरेर पठाउन थालिएको छ । सुनसरी मोरङ ओद्यौगिक करिडोरमा रहेको अक्सिजन उद्योगबाट सिलिण्डर ‘रिफिल’ गरेर काठमाडौंसहित देशका
काठमाडौं, जेठ २ । सरकारले कोरोना बिरामीका आफन्तलाई अक्सिजन सिलिण्डर खोज्न नलगाउन आग्रह गरेको छ । बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका
काठमाडौं, जेठ २ । चीनबाट स्थलमार्ग हुँदै ल्याइएको १८ हजार अक्सिजन सिलिण्डरबारे सरकार र निजी क्षेत्रले आ–आफ्नै दावी गरेका छन् । सरकारका अधिकारीहरुले अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको बताइरहँदा
काठमाडौं । अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको वाइड बडी जहाज आज बिहान साढे सात बजे ओमान उडेको छ । गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा
हेटौंडा, बैशाख ३१ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले अक्सिजन सिलिण्डर संकलन गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरेको छ । संकलन गरिएको अक्सिजन सिलिण्डरहरु जिल्लाको डिसिसीएमसीको निर्णय अनुसार आवश्यकताको आधारमा
अर्घाखाँची । नेपाल प्रहरीले १५ थान अक्सिजन सिलिन्डर जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ५ थान अक्सिजनसहित