१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अक्सिजन सिलिन्डर सहयोग अभियानका लागि जुम्ला पुग्यो एनआरएनए अफ्रिका

काठमाडौं । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत आज पहिलो चरणको सहयोग गर्न जुम्ला पुगेकाे छ । एनआरएनए अफ्रिकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान, शिक्षण अस्पताल जुम्लाका निर्देशक

अक्सिजन सिलिन्डरमा आफ्नो फोटोसहितको स्टिकर टाँसेपछि वनमन्त्री परे सामाजिक सञ्जालकाे निशानामा

काठमाडौं । आफ्नो फोटोसहितको स्टिकर टाँसेकाे अक्सिजन सिलिन्डर बाहिरिएपछि वनमन्त्री प्रेम आले अहिले फेरि सामाजिक सञ्जालको निशानामा परेका छन् । चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा आफ्नो

चीनले अनुदानस्वरुप दिएको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्ने

एजेन्सी । चीनले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि अनुदानस्वरूप दिएको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्दैछ । अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन वायुसेवा निगमको वाइडबडी विमान हिजो

अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन वाइडबडी आज चीन जाने

काठमाडौं । चीनबाट अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन नेपाल एयरलाइन्सको ‘वाइडबडी’ विमान आज बेइजिङ प्रस्थान गर्दै छ । वाइडबडी विमानले पहिलो चरणमा ४ सय थान सिलिन्डर र केही भेन्टिलेटर ल्याउने

सरकारले पहिलो चरणमा चीनबाट चार सय खाली सिलिन्डर ल्याउँदै

काठमाडौं । सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा शुकबार बसेको बैठकले २० हजार

अक्सिजन सिलिन्डरको संख्या २ दिनभित्र निर्धारण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन, होल्ड गर्नेलाई कारवाही हुने

काठमाडौं । अक्सिजनको अभावका कारण कोरोना संक्रमितहरुले ज्यान गुमाइरहेका बेला सरकार बल्ल यसको व्यवस्थापनका लागि जुटेको छ । दिनदिनै संक्रमितको संख्या सँगै अक्सिजन अभावका कारण मृतकको संख्या पनि बढ्न थालेपछि

अक्सिजन सिलिन्डर अनावश्यक रूपमा होल्ड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, वैशाख २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक रूपमा खाली अक्सिजन सिलिन्डर होल्ड नगर्न आमजनतामा आग्रह गरेको छ । देशभरका सबै अस्पताललाई सोमबार पत्र पठाउँदै मन्त्रालयले अनावश्यक रूपमा अक्सिजन