२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अक्सिजन प्रयोग हुने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, बैशाख १३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योग केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । मन्त्रालयले उद्योग मन्त्रालयलाई सोमबार

नेपालबाट भारतमा ब्ल्याकमा अक्सिजन गइरहेको छः जनस्वास्थ्यविद् डा. पाण्डे

काठमाडौं । जनस्वास्थय विज्ञ डा. रविन्द्र पाण्डेले नेपालबाट भारतमा ब्ल्याकमा अक्सिजन गइरहेको बताउनु भएको छ । इमेज एफएमसँग कुरा गर्दै डा. पाण्डेले भारतमा अक्सिजनको चरम अभाव भएपछि नेपालबाट ब्ल्याकमा अक्सिजन

दाङका अस्पतालहरुमा बेड तथा अक्सिजनको अभाव

दाङ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा दाङका अस्पतालहरुमा बेड तथा अक्सिजनको अभाव भएको छ । संक्रमितहरु भुइँमै बसेर उपचार गर्न बाध्य भएका छन् । जिल्लाकमा रहेका कोरोना विशेष अस्पतालमा

५० शैयाभन्दा माथिका सबै अस्पताललाई अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न निर्देशन

काठमाडौं, बैशाख १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा अत्यावश्यक पर्ने अक्सिजनको अभाव हुन थालेपछि ५० शैयाभन्दा माथिका सबै अस्पतालहरुलाई अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

अस्पतालमा शैया र अक्सिजनको अभाव, तत्काल हवाई र सीमा नाका कडाइ गर्न जनस्वास्थ्यविद्को सुझाव

काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण काठमाडौं उपत्यकालगायत नेपालगञ्ज, वीरगञ्जलगायतका जिल्लामा रहेका अस्पतालमा शैया अभाव हुन थालेको छ । दैनिक संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरुमा शैया अभाव हुन थालेको

अक्सिजनको आपूर्तिमा अवरोध गर्नेलाई झुण्ड्याउन अदालतको आदेश

भारतमा पछिल्ला केही दिनयता संक्रमितको संख्याले दैनिक नयाँ रेकर्ड कायम गरिरहँदा आज तेस्रो दिन थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण पुष्टि भएको छ ।

अक्सिजन र शैयाको अभाव, स्थानीय र प्रदेश सरकार जिम्मेवारीबाट पन्छिदै आरोप प्रत्यारोपमा व्यस्त

नरेन्द्र थापा बाँके । बाँके जिल्लामा पछिल्लो केही समययता हरेक दिन ३ सयको हाराहारीमा कोरोनाको संक्रमित देखा परिरहेका छन् । अस्पतालले कोरोना सक्रमित बिरामी उपचारका लागि तयार गरेको कोभिड वार्डका

दिल्लीमा अक्सिजनको कमीः एउटै अस्पतालबाट २४ घण्टामा २५ जनाको मृत्यु, ६० जनाको जीन्दगी खतरामा

स्पतालले अहिलेसम्म कसैको पनि मृत्यु अक्सिजनको कमीका कारण नभएको बताउँदै गर्दा पर्याप्त अक्सिजको आपूर्ति छिटो गर्न केन्द्र र राज्य सरकारसँग माग गरेको छ ।

चिकित्सकहरू भन्छन्, ‘कोरोना संक्रमित बढेसँगै अक्सिजन अभाव हुने देखियो’

समितिमा वीर र भक्तपुर अस्पतालका निर्देशहरूले संक्रमितको संख्या उकालो लाग्दै गर्दा अक्सिजन , आईसीयू र जनशक्तिको अभाव हुने बताएका छन् ।

जर्ज फ्लोइडको मृत्यु अक्सिजनको कमीले भएको चिकित्सकको भनाइ

प्रहरी अधिकारी चोभनका वकिलले भने फेन्टनायल नामक लागुऔषधका कारण फ्लोइडको निधन भएको दाबी गर्दै आएका छन् । गतवर्ष सामान्य बिवादमा प्रहरीले ८ मिनेटसम्म घुँडाले गर्धनमा थिच्दा फ्लोइडको मृत्यु भएको थियो