१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अखिल क्रान्तिकारीका पवन कार्की सहित १० जना कारबाहीमा

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पवन कार्की सहित १० जनालाई कारबाही गरिएको छ। आइतबार बसेको अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकले संगठनको विधि विपरीत कार्य गर्नेहरूलाई कारबाही गरेको

विमला बोगटीलाई न्याय माग्दै मोहन वैद्यको विद्यार्थी संगठन

सोमबार काठमाडौंमा आयोजित विद्यालय व्यवस्थापन, प्रशासनको विद्यार्थी हिंसा, उत्पीडनविरुद्ध कार्यक्रम गर्दै विमला बोगटीको न्यायको माग गरेको हो ।

अखिल क्रान्तिकारीकाे अध्यक्षमा पञ्चा सिंह

काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई तोकिएको छ । आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि सिंहलाई अध्यक्षमा तोकिएको हो । क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र

अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मा अध्यक्ष दाहाललाई

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको हो ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आजबाट, अध्यक्ष दाहालले उद्घाटन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन

विप्लवका विद्यार्थी नेता पक्राउ

काठमाडौं, पुष ६ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एकजना विद्यार्थी नेता पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य उषा किरणलाई पक्राउ गरेको हो ।