२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सरकारले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउन खोज्याे: निजी क्षेत्र

काठमाडौं । निजी क्षेत्रलाई पनि अख्तियारको दायरामा ल्याउने व्यवस्था संविधान विपरित भएको भन्दै निजी क्षेत्रहरूले बिरोध जनाएका छन् । उद्योग व्यवसायी विभिन्न चार छाता संगठनहरूले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने

पूर्व अध्यक्षसहित २३ जनाविरुद्ध अख्तियारमा मुद्दा

काठमाडौं । पुल/कल्भर्ट निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साह, उपाध्यक्ष आशादेवी यादव, प्रमुख प्रशासकीय अधिकृतसहित २३ जनाविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दर्ता भएको छ

घिमिरेविरुद्ध अख्तियारमा मुद्दा दर्ता

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत वर्ष बजेट बनाउने क्रममा अनधिकृत चलेख गरी करका दर हेरफेर गरेको आरोप लागेका पूर्व नायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवा

अख्तियारद्वारा १२ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त कार्यालय प्रमुख भरत बहादुर बस्नेत सहित १२ जना बिरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ । आयोगले केन्द्रका तत्कालीन

अख्तियारद्वारा क्षेत्राधिकार बढाउन माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो क्षेत्राधिकार बढाउन माग गरेको छ । आफ्नो ३२ औं स्थापना दिवसमा राज्यका प्रमुख पदाधिकारीहरु समेत उपस्थित गराइएको कार्यक्रममा आयोगले नीतिगत सुधार र कानून

विद्यालयको छाना कमजोर हालेपछि अख्तियारमा उजुरी

काठमाडाैं । भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्थाले विद्यालयको छानामा कमजोर सामग्री प्रयोग गरेको आरोपमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । बागलुङ नगरपालिका–७ को गौरीशङ्कर प्राविमा छाना

अख्तियारले अदालतको न्यायिक स्वतन्त्रतामाथि आघात पुर्‍यायो : बार

काठमाडौं । नेपाल बार एशोसिएशनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलनमार्फत अदालतको न्यायिक स्वतन्त्रतामाथि आघात पुर्‍याएको बताएको छ । एशोसिएशनले बिहीबार पत्रकार सम्मेलन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंगलबार

अख्तियारमा एक वर्षमा १६ हजार बढी उजुरी दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/०७९ मा १६ हजार २३८ वटा उजुरी दर्ता भएको बताएको छ । बुधवार आयोगले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।

चार करोड बिगो माग गर्दै ११ जनाविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौं । चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार विशेष अदालतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम

विशेष अदालतको वार्षिक फैसलाले अख्तियारको अनुसन्धानमाथि प्रश्नै–प्रश्न

विशेषका अध्यक्ष श्रीकान्त पौडेल अख्तियारले अभियोज गरेर ल्याएको अभियोग पत्रमा छाप मात्र लगाउने मात्र नभई मिसिल र प्रमाणको आधारमा फैसला गर्ने भन्दै मिसिल प्रमाण नै नभएकोमा सफाई दिनुपरेको जिकिर गर्नुहुन्छ