गच्छेदारले भन्नुभयो, ‘मन्त्रिपरिषदको निर्णयमाथि अख्तियारले अनुसन्धान, तहकिकातलगायतका काम गर्नै पाउँदैन । त्यसरी मन्त्रिपरिषले गरेको निर्णयमा मुद्दा लगाउने हो भने त उक्त क्याबिनेटमा रक्षा मन्त्री विद्या भण्डारी, भीम रावल, सुजाता कोइरालाहरु
उप–सचिव विष्णुप्रसाद सापकोटाको नेतृत्वमा गएको ५ सदस्यीय टोलीले छापामारी फार्मेसीको पसल तथा बीमा सम्बन्धी औषधिका अधिकांश कागजपत्रहरू नियन्त्रणमा लिएको हो ।
अख्तियारको केन्द्रीय कार्यालय टंगाल र प्रदेश कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले बिहीबार प्रतिष्ठानमा छापा मारी भ्रष्ट्रचार सम्बन्धीका सबै कागजपत्र नियन्त्रणमा लिएको हो ।
काठमाडौं, असार २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको जलहरी खरिद प्रक्रियाबारे छानबिन शुरु गरेको छ । गत फागुन ११ गते विरोधकाबीच पशुपतिमा राखिएको सुनको जलहरी खरिद प्रक्रियामा अनियमितता भएको
घिमिरेले अहिले आयोगले अबलम्बन गरेको भ्रष्टाचारी पक्राउको शैली सर्वोच्चको फैसला विपरित नहुने बताउनुहुन्छ । तर, विवाद सिर्जना गर्ने गरी आयोगले काम गर्न नहुनेमा उहाँको जोड छ ।
प्रतिष्ठानमा औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपुर्ति लगायतका शिर्षकमा प्रतिष्ठानका पदाधिकारीहरूले व्यापक भ्रष्टाचार गरेको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरूले प्रधानमन्त्री समक्ष छानविनको माग गरेका छन् ।
‘उपसभामुखको चुनाव अहिले सम्म नगराइ राखेर संवैधानिक प्रक्रिया अपूरो नै राखिएको छ,’ उहाँले भन्नुभयो, ‘विरोधीलाई दुःख दिनका लागि मनपरि किसिमले अध्यादेश ल्याइएको छ । ब्लाकमेल गर्ने संस्थाको रूपमा अख्तियारलाई स्थापना
गत वर्ष माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा एक पूर्व उपप्रधानमन्त्री, ३ पूर्व मन्त्री र २ जना पूर्व सचिव सहित १ सय ७५ जना विरुद्ध
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोषी पक्का भएपछि मात्र अदालतमा मुद्दा दायर गर्न अख्तियार दुरुपयोग अनुसनधान आयोगलाई सुझाव दिनुभएको छ । बुधबार आयोगको ३०औं स्थापना दिवसको अवसरका उहाँले दोषी
बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरमा संस्थागत भ्रष्टाचार मौलाएको छ । बाराका १६ स्थानीय तहमध्ये जीतपुरसिमरा उपमहानगरमा तीन वर्षयता दर्जनौं शीर्षकमा अख्तियारमा परेको उजुरीमा पहिलो देखिएको छ । स्थानीय सरकारका जनप्रतिनिधि,