२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटार जानुभएको थियो । भेटमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको

सुदृढ राष्ट्रिय एकताको खाँचो छ: सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधान अनुरुप सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने दायित्व पूरा गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न अझ

मन्त्री बडूले बोलेका शब्दहरू अभिलेखबाट हटाउन सभामुखको रुलिङ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसदमा बोलेको असंसदीय शब्दहरु अभिलेखबाट हटाउन रुलिङ गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रबार बसेको पहिलो बैठकमा मन्त्री बडूले

सभामुख सापकोटले पनि गरे मतदान

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पनि मतदान गर्नुभएकाे छ । उहाँले आज (शुक्रबार) बिहान ७ बजेदेखि सुरु भएको स्थानीय तहकाे निर्वाचनमा सिन्धुपाल्चकोकको चौतारा साँगाचोकगढी नगरपालिकामा मतदान गर्नुभएको हाे

सभामुख सापकोटा र फ्रान्सका संसदीय मैत्री समूहका अध्यक्ष रिटनबीच शिष्टाचार भेट

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख सापकोटाले अध्यक्ष रिटन नेतृत्वको प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

सबै दलहरु सहमत भए एमसीसी रोकिँदैन : सभामुख सापकोटा

काठमाडौं, फागुन २ । सभामुख अग्निप्रसाद सापकोटाले दलहरुबीच सहमति भए आफुले एमसीसी नरोक्ने बताउनुभएको छ । एमसीसीका सम्बन्धमा आफु अम्पायर मात्र रहेको उहाँको भनाइ छ । सभामुख सापकोटाले बोलाएको सर्वदलीय

अदालतमा विचाराधिन मुद्दाको न्याय निरुपणमा असर हुनेगरी संसद बैठक अवरोध नगर्न सभामुखको आग्रह

काठमाडौं, पुष ६ । सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा विचाराधिन मुद्दाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी संसद अवरुद्ध नगर्न नेकपा एमालेलाई आग्रह गर्नुभएको छ । सभामुख सापकोटाले अदालतमा विचाराधिन मुद्दाका

आफ्नो जिम्मेवारी इमानका साथ पूरा गर्ने सभामुख सापकोटाको प्रतिवद्धता

काठमाडौं, मंसिर २८ । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताउनुभएको छ । संघीय संसद सेवा दिवसको अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन

संसद बैठकको तयारी पूरा भएको सभामुख सापकोटाको भनाइ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज संघीय संसद भवन नयाँबानेश्वरमा बैठक स्थलको निरिक्षण गर्नु भएको छ । संसद भवनको निरीक्षण पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभामुख सापकोटाले भोलि मंगलबारदेखि सुरु हुने संसद

न्यायालयको समस्या समाधान गर्न नयाँ धारणा बनाएर अघि बढ्छौं : सभामुख सापकोटा

अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा मंसिर ८ गते स्पेनको म्याड्रिड जानुभएको थियो ।