माधव नेपालको नेतृत्वमा हिजो निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन पुगिसकेको छ । यस्तै सो समूहले पनि आफूहरुमाथि कारबाही नगर्न संसद सचिवालयमा पत्र पठाएको छ ।
प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक सभामुख सापकोटलाई भेट्नुभएको हो । मंगलबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद् भवन पुग्नुभएका प्रधानमन्त्री देउवाले सभामुुखसँग छलफल गर्नुभएको हो ।
काठमाडौं, साउन २४ । प्रधानन्यायाधीश तथा संवैधानिक परिषद्का सदस्य चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद्मा भएका नियुक्तिविरुद्ध परेको रिटमा आफ्नो लिखित जवाफ पेस गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटा दायर गरेको
काठमाडौं, साउन २२ । सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालबीच शुक्रबार छलफल भएको छ । सभामुख सापकोटा र मन्त्री भुसालबीच प्राकृतिक विपत्तिले देशभरका नदी तटीय
संविधानमा लोकतन्त्रका सबै आयाम समेटिएको र मौलिक व्यवस्थाहरू कायम गरिएको स्पष्ट गर्दै उहाँले सोही व्यवस्थाका कारण प्रतिनिधि सभामाथि दुई पटक सम्म आइपरेका नकारात्मक परिघटना समाधान भएको धारणा राख्नुभयो ।
काठमाडौं, साउन ३ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा पुनर्स्थापना भएकामा सबैलाई बधाई दिनुभएको छ। पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई दिनुभएको हो । प्रतिनिधिसभाको सार्वभौम
काठमाडौं, असार २८ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापना हुनुले जनताको जित भएको प्रतिक्रिया दिनुभएको छ । सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद पुनस्र्थापना गर्ने फैसलाले जनताको जित भएको बताउनुभयो
सभामुख सापकोटाले विश्वासको मत प्राप्त गर्नसक्ने आधार परीक्षण गर्ने स्थाल प्रतिनिधिसभा मात्र भएको बताउँदै राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार नभएको जिकिर गनुभएको छ ।
काठमाडौं, असार २ । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाढी र पहिरोग्रस्त मेलम्ची पुगेर स्थलगत अवलोकन गर्नुभएको छ । मंगलबार साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिबारे अवलोकन
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा सोमबार गृहजिल्ला सिन्धुपाल्चोक जाँदै हुनुहुन्छ । स्वास्थ्य संस्थाहरुको अनुगमनका लागि सभामुख सापकोटा सिन्धुपाल्चोक जान लाग्नु भएको हो । सभामुख सापकोटाले बाह्रबिसे नगरपालिका स्थित बाह्रबिसे स्वास्थ्य