२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संविधानले लोकतन्त्रको सबै आयामलाई समेटेको छ– सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानले लोकतन्त्रको सबै आयामलाई समेटेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवस (इञ्जा डे) को अवसरमा

दलहरूबीच सहमति हुने सभामुखको विश्वास

चितवन । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ । चितवनमा शनिबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा सभामुख सापकोटाले संसद् नियमित चल्ने बताउनुभयो । संसद्को आह्वानका लागि

संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरि पठाएको कागजपत्र सभामुखद्वारा फिर्ता

काठमाडौं, माघ १८ । सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरि संवैधानिक परिषद्ले सुनुवाइका लागि संघिय संसद सचिवालयमा पठाएको कागजपत्र फिर्ता पठाउनुभएको छ । परिषदले गत पुस

सभामुख सापकोटा र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता गरेको छ । सभामुखको निवास लैनचौरमा भएको भेटमा नेपाल

सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद विघटन हुन सक्दैनः सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद विघटन हुन नसक्ने बताउनुभएको छ । सभामुख सापकोटाले बुधबार राति विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा सरकार

सभामुख सापकोटा आगामी कदमबारे विज्ञहरुसँग छलफलमा

काठमाडौं, पुस ५ । सरकारले संघीय संसद विघटन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले भावी कदमका विषयमा विज्ञहरुसँग छलफलमा जुट्नु भएको छ । सभामुख निकट स्रोतका अनुसार उहाँले संसदमा रहेका दलहरु, संविधानका

विपक्षी दलका नेता र सभामुख बिनै बसेको संवैधानिक परिषद बैठकमा भएन कुनै निर्णय (अपडेट)

काठमाडौं, मंसिर ३० । प्रमुख प्रतिपक्षी दलको नेता र सभामुखको उपस्थति बिनै प्रधानमन्त्री केपी ओलीले राख्नु भएको संवैधानिक परिषदको बैठक कुनै निर्णय बिनै सकिएको छ । पार्टी र प्रतिपक्षसमेतलाई बेवास्ता

सभामुख सापकोटाद्वारा संवैधानिक परिषद बैठक बहिष्कार, अराजकता कि असन्तोष ?

काठमाडौं, मंसिर ३० । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद बैठक बहिष्कार गर्नुभएको छ । संवैधानिक परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बोलाएको परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित हुनुभएको हो ।

जनप्रतिनिधिहरुलाई नीति निर्माणमा ध्यान दिन आग्रह

काठमाडौं, मंसिर १३ । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद र स्थानीय तहमा विस्तृत ऐन निर्माण भएपनि प्रदेशमा अझै निर्माण नभएकोतर्फ ध्यानाकर्षण भएको बताउनुभएको छ । राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधिसभा

संसद अधिवेशन शुरु गर्न तयार छौं, विकल्पहरुमाथि छलफल भएको छः सभामुख सापकोटा

काठमाडौं, मंसिर ८ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन शुरु गर्न आफूहरु तयार रहेको बताउनुभएको छ । सांसद मोहन पाण्डेलाई शपथ दिलाएलगत्तै संसद सचिवालयमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले