१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक आज (मंगलबार) बिहान बस्ने भएको छ । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले मंगलबार बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने गरी

ओलीले सभामुखविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय दीपककुमार कार्की

सभामुखले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै हुनुहुन्छ । आज दिउँसो संसद भवन नयाँबानेश्वरमा हुने अन्तरक्रियामा पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न सभामुख सापकोटाले

घुम्थाङ पहिरोे अवलोकन गर्न सभामुख घटनास्थलमा

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटा सिन्धुपाल्चोकको घुम्थाङमा गएको पहिरो अवलोकन गर्न त्यहाँ पुग्नुभएको छ । उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा त्यहाँ पुग्नुभएको हो ।