२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सरकारले विपक्षी दलको नेतालाई छानिछानि जेल हाल्दैछ : अग्नि सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले विपक्षी दलका नेताहरु केन्द्रित कारबाही गरिरहेको बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा

वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन आवश्यक : अग्नि सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै

अग्नि सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ असार १२ गते

काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते फैसला सुनाउने भएको छ । काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी दायर मुद्दामा सर्वोच्चले बुधबार सुनुवाइ सकेर फैसला सुनाउने

प्रधानमन्त्रीको आशय बुझ्दा मन्त्रीमण्डल पुनःगठनका लागि तयारीमा हुनुहुन्छ : अग्नि सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रीमण्डल पुनःगठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहनुभएको बताएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीको विशेष रुपान्तरण अभियानको

३ महिने अभियान माओवादी पार्टीको अन्तिम परीक्षा हो : प्रवक्ता सापकोटा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले नेकपा(माओवादी केन्द्र)को भदौ १६ गतेदेखि सुरु हुने ३ महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको बताउनुभएको छ । बुधबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित

माओवादीहरुलाई मुद्दा हाल्नु विस्तृत शान्ति सम्झौताको विपरित : उपाध्यक्ष सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडी बढाउनुपर्ने बताउनुभएको छ । शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै

सभामुख सापकोटा अजरबैजान प्रस्थान

अजरबैजान संसदको आयोजनामा असार १६ देखि १८ सम्म अजरबैजानको बाकुमा सम्मेलन हुँदैछ । सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो ।

सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक कुनै स्वार्थ छैन्: सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्नि सापकोटाले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक कुनै पनि स्वार्थ नभएको बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाजले काठमाडौंमा गरेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बाेधन गर्दै

नैतिक रूपमा स्खलित र हत्या आरोपी अग्नि सापकोटा सभामुख रहन अयोग्य : नागरिक समूह

विज्ञप्तिमा भनिएको छ, ‘प्रमुख राजनीतिक दलहरूले अग्नि सापकोटाका गतिविधिका सन्दर्भमा यथोचित निर्णय लिई संसदीय प्रणालीका मूल्य मान्यताको रक्षा गर्न तत्काल अग्रसरता लिनुपर्दछ र यसका लागि नागरिक खबरदारी निरन्तर जारी राख्नुपर्दछ

अर्जुन लामा हत्या आरोप खेपिरहेका सभामुख सापकोटाको मुद्दा संवैधानिक इजलाशमा, पेशीमै रहँला कि होला सुनुवाई ?

माओवादी सशस्त्र द्वन्द्वका समयमा सापकोटाको प्रत्यक्ष निर्देशनमा लामाको हत्या गरेको भन्दै किटानी जाहेरी परेको मुद्दा पटक–पटक पेशी चढ्दै आए पनि सुनुवाई हुन सकेको छैन ।