२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विम्बल्डन टेनिसमा हुर्काज माथि जोकोभिचलाई दुई सेटको अग्रता

काठमाडौं । विम्बल्डन टेनिसमा समय अभावले शिर्ष खेलाडी नोभाक जोकोभिच र हुबर्ट हुर्काजबिचको खेल बिचमै रोकिएको छ । आइतबार मध्यरातीसम्म दुई सेट मात्रै सम्पन्न भएपछि बाँकी खेल सोमबार हुनेछ ।

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङ २ हजार २१३ मतले अगाडि

स्याङ्जा । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार उहाँ २ हजार २१३ मतले अगाडि रहनु भएको हो । गुरुङले २२ हजार

सुनसरी–४ मा फेरी अघि बढे सञ्चारमन्त्री कार्की

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता बनाउनु भएको छ । पछिल्लो मतपरिणामअनुसार उहाँले नेकपा (एमाले) का जगदिशप्रसाद कुसियैतलाई ३१

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरूङले लिए अग्रता

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले अग्रता लिनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार गुरूङले नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई ६ सय ५४ मतान्तरले पछि

समानुपातिकतर्फ कांग्रेसमाथि एमालेको डेढ लाख मतको अग्रता

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म एक करोड १ लाख ७५ हजारभन्दा बढी मतगणना सकिएको छ

कैलाली-५ मा कांग्रेसका पन्त अगाडि, प्रदेशमा पनि गठबन्धनको अग्रता

कैलाली । कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले अग्रता कायम राख्नुभएको छ । प्रतिनिधि सभा सदस्यको २८ हजार चार सय ३७ मत

डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता

डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ । एकमात्र निर्वाचन क्षेत्र भएको यो जिल्लाको मतगणनालाई निकै महत्वका साथ हेरिएको छ । किनकि यहाँबाट

आम निर्वाचन : कुन दलको छ अग्रता ?

काठमाडौं । आइतबार सम्पन्न संसदीय निर्वाचनको मतगणना देशभर धमाधम सुरू भएको छ । गणना भइरहेका विभिन्न क्षेत्रहरूको प्रारम्भिक मत गणनामा भने नेकपा एमालेले धेरै क्षेत्रमा अग्रता लिएको छ । राष्ट्रिय

ललितपुर–२ मा एमालेको अग्रता, लौरो पछिपछि गठबन्धन तेस्रो

ललितपुर । ललितपुरको प्रतिनिधि सभा तर्फ क्षेत्र नम्बर– २ को मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार प्रेम बहमदुर महर्जनले अग्रता कायम गर्नुभएको छ ।हालसम्म ८

६९२ पालिकाको मतपरिणाम आउँदा कांग्रेस ३०६ ठाउँमा विजयी, एकीकृत समाजवादी पाँचौं

जनता समाजवादी पार्टी (जसपा)ले २४ पालिका प्रमुख र २६ उप–प्रमुख आफ्नो पक्षमा पार्दा नेकपा (एकीकृत समाजवादी)ले १७ पालिका प्रमुख र २१ उप–प्रमुखमा चित्त बुझाएको छ ।